नरेश राना / लालझाडी, १० असोज । कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं ४ को जनचेतना आधारभूत विद्यालय सिकलपट्टि जाई मा कराते बेल्ट ग्रेडिङ गरिएको छ। हिकीम चौधरी को संयोजक मा नेपाल सितारियो कराते को बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

जनचेतना सहासी डोजो ग्रेडिङ नेपाल सितारियो कराते सुदुरपश्चिम प्रदेश कराते प्रमुख विमल खडायत रहनु भएको कार्यक्रम मा प्रथम दितिय तृतीय गरी ग्रेडिङ गरिएको थियो। प्रथम एलेक्सन चौधरी , प्रकाश साउद, सागर चौधरी दितिय ,तृतीय हुने रेजिना चौधरी रहेका थिए ।

त्यस कार्यक्रम लाई प्रशिक्षक इन्द्रजीत राना र निरज नाथले सहजीकरण गरी कार्यक्रम सम्पन्न भएको थियो। यस खेल मा हामी लाई कुनै ठाउँ बाट सहयोग ना आएको हामी खेलाडी बाट नै उठाएर यो खेल खेलाइरहेको प्रशिक्षक इन्द्रजीत ले जानकारी गर्नु भएको छ।