नरेश राना/कञ्चनपुर, २६ भदाै । कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ को झुलाङ्गे पुलको माथि ईटहा बाबा मन्दिरको तला डोडा नदीको कटानी आज गाउँपालिका का अध्यक्ष निर्मल रानाले अनुगमन गर्नु भएको छ। सो कटानी जैविक तटबन्धले हुँदैन ।
यस कारण यो कटानीलाई जनताको तटबन्ध गर्छु । तर अहिलेको जल्दो बल्दो समयमा अफ्ट्यारो छ। यो तटबन्ध गर्न त्यसैले मा पलिकाबाट भोलि इन्जिनियार लाई अनुगमन गराई जनता को तटबन्ध को लागि प्रदेश र संघ सँग पहल गर्ने छु भनी यहाँ का समस्यालाई समाधान छिट्टै गर्ने छु। भनेर गाउँपालिका अध्यक्ष राना ले जानकारी गराउनु भयो।








