नरेश राना/ कञ्चनपुर, १९ भदाै । कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुर मा चट्याङ लागेर श्रीमान र श्रीमती को मृत्यु भएको छ।

माछा मार्न गएका करिब २० वर्षीय दीपक राना र निजकी श्रीमती करिब १९ वर्षीय की चट्याङ लागेर घटना स्तल मै मृत्यु भएको छ। पनि जोरले पार्न लगेयौं भने र घर फर्किने कर्ममा पिपलको रुख मुनी रोकायाका राना र निजकी श्रीमती को मृत्यू भएको छ। मग्नी मात्र भए त पनि सँगै बस्दै आए का श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

कृष्णपुर नगपालिकाकी उपमेरय द्रोपती रानाले जनाएकी छिन् ।