नरेश राना/कञ्चनपुर,६ सावन ।
नेपाली कांग्रेस कृष्णापुर नगर कार्यसमिति कृष्णापुर वार्ड नं ५ को राम जानकी मन्दिर र वार्ड नं ५ कै बन देवी मन्दिर मा बृक्षारोपण गारिएको छ। शुक्रवार कांग्रेस कृष्णापुर नगर समिति ले बीपी कोइराला को ४० औ स्मृति दिबश मा बृक्षरोपण गरेको छ । नेपाली कांग्रेस कृष्णापुर की उपमेयर द्रोपती राना ले राम जानकी मन्दिर बन देवी मन्दिर परिसर मा बृक्षरोपण गारिएको बताइन ।उनका अनुसार बिभिन्न प्रजाति का बिरुवा हरु रोपेका छन ।जस्तै लिप्टिश ,लिची, रक्तचंदन ,बेल का बिरुवा हरु रोपेका बताइन। बृक्षरोपणमा संबिधान सदस्य बहादुर थापा , नगर पालिका मेयर ,प्रदेश सभापति २क झंकर खड़का सहित का नगर कार्यसमिति , नेता, जनप्रतिनिधि हरु को सहभागी मा बृक्षरोपण गारिएको छ।