नरेश राना, कञ्चनपुर,३१ जेठ ।
कंचनपुर को कृष्णापुर नगरपालिका वार्ड नं ३ का सन्तोष राना बैदेशिक रोजगारी को लागि कतार गएका युबक को सोमबार साझ मिरतु भएको हो।उनको शब बाथरूम मा लडेको अबस्थामा फेला परेको परिबार स्रोत ले बताएको छ।सन्तोष को मिरतू हृदयघात बाट भएको अनुमान गारिएको जनाएको छ ।उनको शब नेपाल ल्याउने प्रयास भैरहेको छ।