लालझाडी गाउपालिकाले फोटोकॉपी मशीन तथा प्रिन्टर हस्तांतरण

२०७९ जेष्ठ १८, बुधबार १५:३३
लालझाडी गाउपालिकाले फोटोकॉपी मशीन तथा प्रिन्टर हस्तांतरण

नरेश राना/लालझाडी,१८ जेठ । कंचनपुरको लालझाडी गाउपालिकामा आज ५०% अनुदानमा लालझाडी समंब्य समितिलाई फोटोकॉपी तथा प्रिन्टर मेसिन बितरण गरियो छ ।

लालझाडी समन्वय समितिमा अबद्ध सहकारीहरु लाई प्रिन्टर मेसीन बितरण गरियो छ । यस समंब्य समितिमा जम्मा १३ समितिको समंब्य रहेकोले सम्पूर्ण सहकारीलाई बितरण गरी सहकारीको काम तुदुरस्त तरीकले काम गरिने बताए लालझाडी गाउपालिकाका अध्यक्ष निर्मल राना ।

यस्तै आउदा दिनमा सम्पूर्ण सहकारीले तुदुरस्त तरीकाले काम देखाई अझै कार्येक्रम गरिने छौ ।आउदो महिनामा बैठक बसी हामी यो बर्ष सहकारीको मागको बारेमा कार्य योजना बनाउने छौ भनेर सहकारी समन्वय समितिका कोषा-अध्यक्ष जानमति रानाले आफ्ना सदस्यहरु लाई जानकारी गराएकी छिन ।