मानबहादुर राना/लालझाडी, जेठ ०९। कञ्चनपुरकाे लालझाडी गाउँपलिका वडा नं. ६ चान्देवमा पद स्थापना गरेका छन् ।
वडाध्यक्ष हर्कनारायण जाेशी लागयत सदस्य महेन्द्र चाैधारी, महिला सदस्य ध्यनमति राना, सदस्य लिला चाैधारी, दलित महिला सदस्य हिरा बि.क ले पद स्थापना गरेका छन्।






