पुनर्वास नगरपालिका ७ मा नेपाली कांग्रेसका मुल चन्द राना विजय

२०७९ जेष्ठ ७, शनिबार २१:४०
पुनर्वास नगरपालिका ७ मा नेपाली कांग्रेसका मुल चन्द राना विजय

दिनेश राना/धनगढी, जेठ ०७ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका वडा नं. ७ काे वडाध्यक्षमा नेपाली कांग्रेसका मुल चन्द राना विजयी भएकाे छन्।

वडाध्याक्षमा कांग्रेसका मुल चन्द रानाले ४१७ मत प्राप्त गरेका छन् । उनकाे निकट प्रातिद्वाद्वी एकिकृत समाजबादीका जित राज तामाङ्गले ३७८ मत प्राप्त गरेकाे थिए।