निबा राना/धनगढी, जेठ ५ । कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. १६ मा नेकपा माओबादी केन्द्र विजय भएकाे छ ।

वडाध्यक्षयमा नेकपा माओबादीका रामलाल चाैधारी ८४१ मत प्राप्त गरि विजय भएका छन्।

उनका प्रातिस्पर्धी नेपाली कांग्रेसका खेम बहादुर चन्दले ७८७ मत र नेकपा एमालेका भागी राम चाैधरीले ६५२ मत प्राप्त गरेका छन्।