नरेश राना/लालझाडी,१३ बैशाख । कञ्चनपुरको लालझाडी गाउँपालिकामा वडा नं ४ को वडाअध्यक्षमा पुनः बहादुर रानाले उमेदवारी दिएका छन । त्यसै गरी वडा सदस्य गर्भु राना , लवदेब राना, महिला सदस्यमा डाल्ली चौधरी म. सदस्य रेबति ओड महरले उमेदवारी दर्ता गरएका छन ।