नरेश राना/लालझाडी,१२ बैशाख । नेपाली कांग्रेसबट कञ्चनपुरको लालझाडी गाउँपालिकामाँ प्रमुखका लागि श्री कृष्ण राना र उपप्रमुखमा राधा राना उम्मेदवारी दर्ता गराएका छन । सोमबार नेपाली कांग्रेस तर्फबाट गाउँ प्रमुखका लागि श्री कृष्ण राना र उपप्रमुख्मा राधा राना उम्मेदवारी दर्ता गराएका हुन ।

त्यसैगरी लालझाडी गाउँपालिकामा नेपाली कांग्रेबाट वडा नं.१-अति राम चौधरी, वडा नं.२- हेमराज राना , वडा नं.३- रोहित बड़ाएक, वडा नं.४-लछ्मण राना, वडा नं.५-जय बहादुर बिस्ट, वडा नं.६- हरक नारायण जोशीकाे उम्मेदवारी दर्ता गराएका छन ।