नेकपा एमालेबाट बेलौरी नगरपालिकामा प्रमुख बोहरा र उपप्रमुखमा चौधरी

२०७९ बैशाख १२, सोमबार २०:२२
नेकपा एमालेबाट बेलौरी नगरपालिकामा प्रमुख बोहरा र उपप्रमुखमा  चौधरी

जेम्स राना/बेलौरी,१२ बैशाख । नेकपा एमाले कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रमुखका लागि कमला बोहरा र उपप्रमुखमा जोगराम चौधरी उम्मेदवारी दर्ता गराएका छन । सोमबार नेकपा एमाले तर्फबाट नगर प्रमुखका लागि बोहरा र उपप्रमुख्मा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।