धनगढीमा कांग्रेसबाट १९ वडा अध्यक्ष पदका उम्मेदवार

२०७९ बैशाख १२, सोमबार १४:५०
धनगढीमा कांग्रेसबाट १९  वडा अध्यक्ष पदका उम्मेदवार

धनगढी,१२ बैशाख । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले १९ वटै वडाका अध्यक्ष पदका उम्मेदवारको टुंगो लगाएको छ ।

धनगढी उपमहानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच तालमेल भए पनि वडामा भने मित्रवत प्रतिस्पर्धा हुने भएको हो । केहीवेरमा उनीहरु उम्मेदवारी दर्ता गर्ने उनीहरुले तयारी गरेका छन् । 

यी हुन् कांग्रेसबाट १९ वटै वडाका अध्यक्ष पदका उम्मेदवार 
वडा१. सन्तोष मुडभरी , वडा२. धर्मराज ओझा,वडा३. राजबहादुर ऐर, वडा ४. बुद्धी खड्का,वडा ५. गजेन्द्र शाही,वडा६. डण्डी सुवेदी,वडा७. सीताराम राना, वडा ८. देवराज जोशी,
९. प्रेम भण्डारी, १०. राजेन्द्र राना,वडा११. श्याम बिष्ट,वडा१२. डवल थापा,वडा१३. विजयराज जोशी,वडा१४. मानबहादुर बिष्ट,वडा१५. सुकदेव राना,वडा१६. खेम चन्द,वडा१७. माधव राना,वडा१८. कुम्भ गिरी ,वडा१९. बाजु चौधरी