नरेश राना/कञ्चनपुर,११ बैशाख २०७९ । 

नेकपा एमालेले कञ्चनपुरको ९ वटा स्थानीय तहमा उमेदवारको टुंगो लागेको छ । एमाले सुदुरपशचिमा प्रदेश कमिटीका सचिव धर्मराज पाठकको कञ्चनपुर का सबै स्थानीय तहमा उमेदवारको टुंगो लागेको जानकारी दिए । उनका अनुसार जिल्लाको सबैभन्दा पूरानो भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ 

कञ्चनपुरमा एमालेबाट यी हुन् उम्मेदवार

कृष्णपुर नगरपालिका
मेयर लोकेन्द्रप्रसाद पन्त, उपमेयर रमिता राना बडायक 

लालझाडी गाउँपालिका
अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी 
बेल्डाडी गाउँपालिका 
अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना
भीमदत्त नगरपालिका

मेयरमा महेशप्रसाद पन्त, उपमेयरमा भुवन केसी कुँवर
दोधाराचादनी नगरपालिका
मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द
बेदकोट नगरपालिका
मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना
शुक्लाफाँटा नगरपालिका
मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारी
पुनर्वास नगरपालिका
मेयरमा पदम पुजारा, उपमेयरमा सुुशिला खत्री
बेलौरी नगरपालिका 
मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीे