नरेश राना
चैत्र, १९ । कंचनपुर । थारू पत्रकार संघ कंचनपुर को चौथो अधिबेशन सनिबार झलारी मा सम्पन्न भएको छ । अधिबेशन बाट मोहन चौधरी को अध्य्क्षता मा ७ नया कार्ये समिति चयन भएको छ। कार्य समिति को उपाध्यक्ष मा जुद्ध चौधरी सचिब मा दिनेश चौधरी सह सचिब मा नरेश राना कोषाध्यक्ष मा साफी चौधरी चयन भएका छन त्यसै गरी सदस्य हरु खुशरानी चौधरी र लक्ष्मी चौधरी चयन भएका छन






