धनगढी,१४ फागुन । कैलाली प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा धनरिखी न्यौपानेने सर्वसम्त चयन हुनुभएको छ । कैलाली जिल्ला इन्चार्ज तेज बहादुर खातीको अध्यक्षतामा प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुअ अतिथी ने.क.पा.(ए स) स्थायी कमिती सदस्य भानुभक्त जोशी , बिशिस्ट अतिथी भौतिक पुर्बाधार बिकास मन्त्री दिर्घ सोडारी, बिशिस्ट अतिथी प्र.ने.रा.शि.सं. केन्द्रिय उपाध्यक्ष : हरि प्रसाद जोशी अतिथी प्र.ने.रा.शि.सं. केन्द्रिय सचिब अधिवक्ता महेश दत्त भट्ट, अतिथी ने.क.पा.(ए स) प्रदेश कमिटि सदस्य :पुर्णराज जोशी ,
अतिथी ने.क.पा.(ए स) कैलाली जिल्ला कमिटि सचिब खडक रावत, अतिथी प्र.ने.रा.शि.सं. प्रदेश अध्यक्ष कर्ण भण्डारी, सन्चालन प्र.ने.रा.शि.सं. प्रदेश सचिब , इन्द्र बहादुर बमकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे स्वागत मन्तव्य प्र.ने.रा.शि.सं. प्रदेश काेषाध्यक्ष कृष्णराज ओझाले गर्नु भएकाे थियाे ।
प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठनकाे प्रथम जिल्ला भेलाले धनरिखी न्याैपानेकाे अध्यक्षतामा जिल्ला कार्यसमिती चयन गरकाे छ । उपाध्यक्ष लक्ष्मी प्रसाद पाण्डेय , उपाध्यक्ष महिला गिता कार्की ,सचिब कल्याण जङ्ग सिजापती बडुवाल , कोषाध्यक्ष दिपक बम लगाए पदध्यकारी रहेकाे छ । निर्वाचित सम्पुर्ण सदस्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।