नन्दलाल राना, ४ फागुन । कैलालीकाे धनगढी उपमहानगर पालिका वडा नं. ३ मा ने.क.पा (एमाले)काे टोल कमिटी गठन गठन भएकाे छ । दोस्रो टोल कमिटी लक्ष्मी नगर /शिब बिकास टोल मा वडा अध्यक्ष कमरेड पार्बती देबि सिंहकाे अध्यक्षतामा बसेको बैठकले निम्नानुसार १५ सदस्यीय टोलकमिटी गठन गरेकाे छ । नव निर्वाचित कमिटिकाे अध्यक्षमा मसला राना, उपाध्यक्ष प्रेम राज भट्ट, सचीव कमला राना ,उप सचिब कबिता चन्द, उप सचिब रघुनाथ पुजारा ,सदस्य महेस अवस्थी ,भोले राना , गुट्टि पुजारा ,अन्जु चन्द , हरिश चन्द , रामदास राना , करन राना , देशु राना ,रामपाल राना र रामवति राना रहेकाछन । नव निर्वाचित सदस्यहरूलाइ नगर अध्यक्ष रामचन्द्र जाेशीले बधाइ तथा शुभकामना दिनुभएकाे थियाे ।






