धनगढी,१२ कातिक ।
नेकपा (एमाले) कैलाली जिल्ला अन्तरगत धनगढी उप- महानगरपालिका वडा न. ७ को एतिहासिक प्रथम वडा कमिटी अधिबेशन भब्य रूपमा सुसम्पन्न भएको छ। उक्त अधिवेशनकाे प्रमुख अतिथी (एमाले)का केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री, माननीय नारदमुनि राना रहनु भएकाे थियाे ।

त्यसैगरी बिशिस्ट अतिथीमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजेश कुमार खाती रहनु भयको थियो । उक्त अधिवेशनबाट रतन खातीकाे अध्यक्षमा ३१ सदसीय वडा कमिटी सर्वसम्मत चयन भएकाे छ । जसमा उपाध्यक्ष कालिराम राना ,सचीवमा प्रीतम जोशी, उप- सचीवमा कल्लु राना , उप- सचीव दिलमाया राना ,

सदस्यहरूमा धुरी प्रसाद चौधरी, रविन्द्र चौधरी,गम्भिर सिह बोहरा, लोक बहादुर बोहरा,राम निवास राना,उत्तम राज गिरी, अमृतजंग शाही, धर्मराज रोकाया,इन्द्रा राना,सेवा राना,अमित राना,शिवा राना, रामसमझ राना,माघु चौधरी,युवराज अधिकारी, शुशिला राना,रामवती राना,चन्द्रकिरण राना,जय बहादुर चन्द,

कमला विष्ट राजु शाह, धनप्रसाद काफ्ले, सुमित्रा गिरी, कविराज रोकाया,लोकेन्द्रजंग ठकुल्ला , बर्षा राना रहेका छन भने २२ जनाको अधिवेशन प्रतिनिधि छनौट गरीपठाएको छ । निर्वाचित सम्पुर्ण पदध्यकारीहरुलाई प्रदेश कमिटी सदस्य राजेश कुमार खातीले आज नै सफतग्रहण गराउनु भएकाे थियाे ।वहाँले नवनिर्बाचित वडा कमिटीलाई हार्दिक बधाई साथै सफल कार्यकालको सुभकामना दिनुभयाे ।






