एजेन्सि , १७ बैशाख ।
आज तक र इन्डिया टुडेका पत्रकार तथा मसहुर एंकर रोहित सरदानाको कोरोनाबाट मृत्यु भएको छ । केहिदिन अगाडि उनमा कोरोना पोजिटिभ्स देखिएको थियो । आज विहान उनको मृत्यु भएको पुष्टि गरेको छ .

फोन नं.: ९८४८४६३१७६
इमेल: ranatharuwa@gmail.com