धनगढी-७ को वडा कार्यालय मनेहरा स्पोर्ट्स क्लवले चम्कायो

२१ आश्विन २०८२, मंगलवार
धनगढी-७ को वडा कार्यालय मनेहरा स्पोर्ट्स क्लवले चम्कायो

धनगढी । धनगढी उप-महानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय परिसरमा आज मनेहरा स्पोर्ट्स क्लवले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । क्लवका सदस्यहरूले वडा कार्यालयको भित्र र बाहिर दुवै क्षेत्रमा सरसफाई गरी कार्यालयको वातावरण स्वच्छ र व्यवस्थित बनाएका छन् । यस कार्यले कार्यालयको सेवाग्राही र कर्मचारी दुवैलाई सफा वातावरणमा काम गर्न सहज हुने विश्वास लिइएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio