✍️
कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।
लागुऔषध मुद्धामा कारागारमा रहेका धनगढी–४ का भरत चौधरी रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंहले जानकारी दिनु भयो ।
५० जना घाइते भएका छन्। हिजो राति ११ बजे दुई समुह विच झडप भएको थियो । उत्तः झडपमा अन्य ५० जना घाईते भएका छन् ।

घाइतेको उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ ।