धनगढीउपमहानगर पालिका वडा नं. १३ राजपुर गाउ स्थित राना युथ क्लब गावले गाउ भित्र रहेकाे टाेल- टाेल छुट्याउनका लागि साइन बोर्ड झुन्ड्याएकाेछ । गाउँ भित्र रहेकाे पाँच वटा टाेलकाे पहिचान खुलने गरी राजपुरका भलमन्सा भोजराम रानाकाे राेहभरमा साइन बोर्ड झुन्ड्याइएकाे हाे ।

साइनबोर्डले उक्त ठाउँकाे पहिचान दिनुकाे साथै त्याे ठाउ सजिलै संग भेटाउन सकिने भएकाेले वडा कार्यालय, महिला स्वयम सेविका लगायतलाइ काम गर्न सजिलो हुने नयाँ व्यक्तिकालागि घर पहिचान गर्न सहज हुने भनेर हामी साइन बोर्ड झुन्ड्याएका छाै क्लबका अध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

समय समयमा राना युथ क्लबले यस्त थुप्रै सामाजि काम गर्दै अाइरहेकाे छ ।
