कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको कञ्चन जाई युथ क्लब ले सञ्चालन गरेको २० औं संस्करणको आज छैटौं दिन देखि दोस्रो खेल बाट दोस्रो चरण को खेल हने भएको छ।

पहिलो खेल   :- IYC तिल्खि vs Amps

दोस्रो खेल :- महाकाली अडभन्चर vs Kfc दोधारा

तेस्रो  खेल :- KJYC vs दोस्ती नास्ता पसल 

यस खेल लाई सहयोग गर्ने सहयोगी दाताहरु :- 

मुख्य प्रयोजक – कन्चन सामुदायिक वन उ. स.

सह- प्रायोजक – जाई ग्रामीण बिधुत सहकारी सस्था.लि.

सहकार्य – वडा न ४ को कार्यलय डाङाजाई 

संरक्षक – लालझाडी गाउँपालिकाको कार्यलय शंकरपुर कंचनपुर 

खगेन्द्र चौधरी – लालझाडी गा.पा. स्वास्थ सयोजक 

राम बहादुर थापा – जिन्सी शाखा 

महेश राज बडु – वडा न. ४ – सचीव 

लाल सिंह डडाल – वडा न. ४ पशु शाखा 

नन्दराम राना वडा न . ४ 

Rj नास्ता पसल डाङाजाई 

जोन     DJ          “

मिडिया पार्टनर- Ranatharu.com 

कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको फुटबल प्रतियोगिता को प्रथम पुरस्कार ६६,६६६ रहने छ भने दोस्रो पुरस्कार ३६,६६६ साथमा  सानदार ट्राफि ,मेडल ,प्रमाण पत्र रहेको छ।