लालझाडी मा कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको खुल्ला फुटबल प्रतियोगिताको दोस्रो दिन
नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा रहेको कञ्चन जाई युथ क्लब को २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता मा दोस्रो दिन मा पहिलो खेल साहसी युवा क्लब र दोस्ती युवा क्लब बीच भएको खेलमा दोस्ती युवा क्लब ले एक गोल ले जीत हासिल गरेका थिए भने दोस्रो खेलमा नेपाल पुलिस क्लब र महाकाली एडभाइजर बीच हुने खेलमा पुलिस क्लब को अनुपस्थितिमा महाकाली एडभाइजरले जीत हासिल गरेको थियो।भोलि हुने खेल पहिलो खेल रिबुक युनाइटेड र अमर ज्योति युवा क्लब बीच खेल हुने र दोस्रो खेल KFC दोधारा र फरेस्टी 2 बीच हुने भएको छ।
कञ्चन जाई युथ क्लव द्वारा २०औं संस्करणको फुटबल प्रतियोगिता को प्रथम पुरस्कार ६६,६६६ रहने छ भने दोस्रो पुरस्कार ३६,६६६ साथमा सानदार ट्राफि ,मेडल ,प्रमाण पत्र दिइएने छ।






