कंचनपुरको लालझाडी गाउँपालिकामा ५०% अनुदानमा कृषक ,कृषि समूह र कृषि फर्महरुलाई हिउदे तरकारीको बीउ बितरण गरेका छन ।
लालझाडीमा घर बगैँचा स्थापना कार्यक्रम अन्तरगत कृषि शाखाले काउली , बन्दाकोपी ,धनिया ,मुला र प्याजको बीउ प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की र कृषि शाखा प्रमुख दशरथ साउदले किसानहरुलाई तरकारीको बीउ बितरण गरेका हुन ।







