कैलाली । धनगढी उपमहानगरपालिका-१ , सेतो पुल नजिक (सिताराम डेरिको छेउमा ) रहेको “पिके हेअर सोलुन एण्ड जेन्स पालर” आज एक कार्यक्रमका बिच उदघाटन भइ संचालन भएको हो ।

उक्त साेलुन धनगढी उप महानगरपालिका वडा न ७ का वडा अध्यक्ष श्री मोतिराना थारु ले उद्घाटन गरी शुभारम्भ गर्नु भएको छ । धनगढीमै न्युन शुल्कमा ग्राहकका चाहाना अनुसारको गुणस्तरिय सेवा उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी प्रीतम जोशीले सञ्चालनमा ल्याइएको हो ।

पिके हेअर सोलुन एण्ड जेन्स पालरले ग्राहकलाई हेअर कटिङ ,फ्यसेयल , ओएल हेठ मसाज र हेअरस्पा लगायत सेवाहरु दिने सञ्चालकले बताउनु भयो ।