नरेश राना/ कञ्चनपुर, २९ फागुन ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ३ नन्द गाउँमा भोलिदेखि हुने खखडेहरा महोत्सवको तयारीका लागि २७ जनाले रक्तदान गरेका हुन् ।
राना कला संस्कृती संरक्षण विकास मञ्चको आयोजनामा लालझाडी गाउँपालिकाको समन्वयमा भोलि हुने खखडेहरा महोत्सवमा पालिकाका वार्ड अध्यक्ष, कर्मचारी, गाउँका समाजसेवीहरुले भोलि कोइ समस्यामा परेको अवस्थामा समस्या नहोस भन्ने उद्देश्यले रक्तदान गरेका खखडेहरा महोत्सवका संयोजक अमर रानाले जानकारी दिनु भएको थियो ।






