नीबा राना/धनगढी, २६ माघ । कैलालीकाे धनगढी उप-महानगरपलिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यिक विद्यालयमा लागु औषध दुर्व्यसनी समन्धी अभिमुखीकरण कार्यक्रमका सम्पन्न भएको छ ।

उक्त कार्यक्रम धनगढी स्मार्ट क्लबको आयोजनामा रहेको थियो भने धनगढी उप महानगपालिका-७ कैलालीको सहियोगमा रहेको कार्यक्रममा प्रमुख अतिथी वडा नं. ७ की वडा महिला सदस्य सरस्वती चन्द रहनु भयोको थियो भने अतिथीमा जिल्ला खेलकुद उशु प्ररिक्षण रतन खाती, जि. प्र.का कैलाली मुकेश बाेहरा, नगरिक समाजका देबराज बडु, शिक्षिका चन्द्रकला दवाडी लगायतकाे कक्षाका १० विद्याथीकाे उपस्थित रहकाे थियाे ।