धनगढी/ २५ माघ | आज मिति २०७९/१०/२५ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष माेती राना थारूकाे अध्यक्षतामा समुदाय प्रहरी सम्पर्क वडा समिति गठन गरियाे।

नेपालकै ७७ जिल्लाहरू मध्य सबै भन्दा बढी लागुऔषध सेवन गर्ने, जिल्ला भनेकाे कैलाली जिल्ला हाे, यसलाई कसरी राेक्ने अथवा नियन्त्र गर्ने, विषयमा एउटा कमिटी गठन गरेका थिए। कुनै पनि सार्वजानिक ठाउँमा कार्यक्रम महिनाकाे १५ गते गर्न भनेका, वडा प्रहरी कार्यलय निरिक्षक गाेकुल बहादुर चन्दले बताए ।