NNSWA शाखा कार्यालय बेलाैरी द्वारा आपाङग हरुका लागि राहत बितरण

NNSWA शाखा कार्यालय बेलाैरी द्वारा आपाङग हरुका लागि राहत बितरण

संवाददाता नरेश राना
लालझाडि, २८ जेठ ।
कञ्चनपुर,NNSWA शाखा कार्यालय बेलोरी द्वारा लालझाडि गाउपालिका अन्तरगत पर्ने सम्पुर्ण वडा भित्र पर्ने आपाङता व्यक्तीहरुलाई १५ किलो चामल , १ किलो नुन , १ किलो दाल ,१लिटर तेल , सेनिटायजर , थर्ममिटर , नुहाउने सावुन , कपडा धुने सावुन , मिक्स मसाला , टुटपेष्ट , मास्क २ थान राहत बितरण गरेका हुन वितरण गर्ने शाखा बेलौरीका का DCA कृर्षि प्रविधिक धर्मसिंह रानाले बताए ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन