नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले लालझाडी गापालाई स्वास्थ्य समाग्रि उपलब्ध गराएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले लालझाडी गापालाई स्वास्थ्य समाग्रि उपलब्ध गराएको छ ।

संवाददाता ः नरेश राना
लालझाडि, १५ जेठ ।
कञ्चनपुर, लालझाडि गाउपालिकामा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले अहिले बर्तमान समयमा चलिरहेको महामारी कोरोना भाइरस कोभिड १९ को सो महामारीको सुरक्षीत तथा व्यवस्थीत गर्नाका लागि आज लालझाडि गाउपालिका लाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । पि फम म्याट्रिस ५० थान , लाइट कम्वल ५० थान , टर्च लाइट १० थान , झुल २५ थान , प्लास्टिक बल्टी २५ थान , मग २५ थान ,सेनिटाइजर २५ थान , स्यानिटरी प्याड १० थान , सर्जिकल मास्क १०० थान , सर्जिकल ग्लोवस १०० थान , साबुन डिटोल २५० थान ।

सेयर कर दियो ।