उमेश राना/धनगढी:- कञ्चनपुर को कृष्णपुर नगरपालिका मा १ दिने स्वस्थ सम्बन्धी पुनर्स्थापना सेवा का लागि जनप्रतिनिधि सरोकारवाला लाई अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सभापति कृष्णपुर नगरपालिका की नगर उपप्रमुख द्रोपती राना रहनु भएको थियो ।

अतिथि कृष्णपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत ,स्वास्थ शाखा प्रमुख ,र स्थानीय अपाङ्ग हरु को उपस्थिति रहेको थियो।

कार्यक्रम मा प्रमुख अतिथिले गत वर्ष हामीले ५० व्हील चियार वितरण गरिएको थियो तै पनि अरु बाँकी थियो ।हामी सके गत वर्ष सहयोग गरेका थियो तर यो वर्ष पनि हामी छलफल गर्दै छु हुने सहयोग गर्छौं ।