Site Logo
रानाथारु भाषाको पहिलो वेवासईत
२०८३ आश्विन २० गते

नेपाली भाषा

नेपाल मगर विद्यार्थी संघद्वारा दीप प्रज्वलन

२०८२ फाल्गुन २७ गते बुधबार

नेपाल मगर विद्यार्थी संघद्वारा दीप प्रज्वलन

नेपाल मगर विद्यार्थी संघको ३१औँ स्थापना दिवस–२०८२ को अवसरमा ३१ थान दीप प्रज्वलन गरी कार्यक्रम धनगढीको... विस्तृतमा

Nandlal Rana

सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]

२०८२ फाल्गुन २१ गते बिहीबार

सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]

धनगढी । सुदूरपश्चिम प्रदेशमा करीब ५१ प्रतिशत मत खसेकाे छ । बिहीबार बिहान ७ बजेदेखि भएकाे मतदान अन्तरगत प्रदेशभर... विस्तृतमा

Nandlal Rana

दोदा र सहायक नदीमा तटबन्धसहित सडक निर्माणको योजना अघि बढाउँछुः एनपी साउद

२०८२ फाल्गुन ६ गते बुधबार

दोदा र सहायक नदीमा तटबन्धसहित सडक निर्माणको योजना अघि बढाउँछुः एनपी साउद

महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी... विस्तृतमा

Nandlal Rana

कृष्णपुर मा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, जे.वि. एकेडेमी प्रथम

२०८२ पुष ८ गते मंगलवार

कृष्णपुर मा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, जे.वि. एकेडेमी प्रथम

– कृष्णपुर नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।... विस्तृतमा

Nandlal Rana

लालझाडी गाउँपालिका स्तरीय ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

२०८२ पुष ८ गते मंगलवार

लालझाडी गाउँपालिका स्तरीय ख्रिष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

नरेश राना/  लालझाडी  कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा गाउँपालिका स्तरीय ख्रिष्टमस शुभकामना... विस्तृतमा

Nandlal Rana

कञ्चनपुरको लालझाडी–२ मा जनउत्थान लघुवित्तद्वारा व्यवसायी तथा ऋणी सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ मंसिर २४ गते बुधबार

कञ्चनपुरको लालझाडी–२ मा जनउत्थान लघुवित्तद्वारा व्यवसायी तथा ऋणी सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नरेश राना/ लालझाडी कञ्चनपुर, लालझाडी गाउँपालिका–२ ■ जनउत्थान लघुवित्त वित्तीय संस्था लिले लालझाडी... विस्तृतमा

Nandlal Rana

बेलौरीका रानाद्वारा बेदकोटस्थित बैजनाथ मन्दिरमा दोस्रो वर्ष पनि बृहत भण्डारा

२०८२ मंसिर ११ गते बिहीबार

बेलौरीका रानाद्वारा बेदकोटस्थित बैजनाथ मन्दिरमा दोस्रो वर्ष पनि बृहत भण्डारा

नरेश राना / कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–२, गोकुलपुर निवासी गङ्गाराम रानाले बेदकोट नगरपालिका–३ स्थित... विस्तृतमा

Nandlal Rana

बेलौरीमा ५ औँ कञ्चनपुर सम्मेलन ः जिल्लाको दीगो विपद् व्यवस्थापनमा जोड

२०८२ मंसिर ६ गते शनिबार

बेलौरीमा ५ औँ कञ्चनपुर सम्मेलन ः जिल्लाको दीगो विपद् व्यवस्थापनमा जोड

 जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५औँ कञ्चनपुर सम्मेलन भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा... विस्तृतमा

Nandlal Rana

लालझाडीमा पालिका स्तरीय बाल कचहरी

२०८२ मंसिर १ गते सोमबार

लालझाडीमा पालिका स्तरीय बाल कचहरी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘समावेशी तथा गुणस्तरीय शिक्षा’ कार्यक्रमअन्तर्गत आइतबार पालिका स्तरीय बाल... विस्तृतमा

Nandlal Rana

सदस्यको निधनपछि जनउत्थान सामुदायिक लघुबित्तद्वारा बीमाबापतको रकम हस्तान्तरण

२०८२ कार्तिक २४ गते सोमबार

सदस्यको निधनपछि जनउत्थान सामुदायिक लघुबित्तद्वारा बीमाबापतको रकम हस्तान्तरण

कैलाली :- जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा सुविधामार्फत कर्जा... विस्तृतमा

Nandlal Rana

Mohrain Websoft

Advertisement / Contact

फोन नं.: ९८४८४६३१७६

इमेल: ranatharuwa@gmail.com

© 2024 All Rights Reserved by RanaTharu & Design by Mohrain