शिव आबि को परिसरमा स्वच्छ र हरियाली बाताबरणको निम्ति बृक्षारोपण , पुर्व समाजिक मन्त्रि साेडारी

२०७७ श्रावण ३, शनिबार १६:१४
शिव आबि को परिसरमा स्वच्छ र हरियाली बाताबरणको निम्ति बृक्षारोपण , पुर्व समाजिक मन्त्रि साेडारी

धनगढी, ३ सावन । शिव अाधारभुत विद्यालय देवहरियाकाे परिसरमा स्वाच्छ र हरियाली बातावरणकाे निम्ति बृक्षाराेपणा गरियाे ।पुर्व समाजिक विकास मन्त्रि दिर्घ बहादुर साेडारिले विद्यालमा बृक्षाराेपण गरी विद्यालयकाे वातावरण हराभरा बनाउनु पर्ने बताए रूखले मानिसकाे जिवन दान दिने भएकाेले यसकाे संरक्षण गर्नु पर्छ भनेका हुन ।विक्षाराेपण कार्यक्रममा स्थानिय अभिभावक , शिक्षक र विद्यार्थिहरूकाे उपस्थितमा बृक्षाराेपणा गरिएकाे थियाे ।