चौथो कञ्चनपुर सम्मेलन २०८१ को तयारी बैठक लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना को अध्यक्षतामा आज लालझाडी को सभाहलमा सम्पन्न भएको छ । कञ्चनपुरका ९ वटै पालिका सहभागी हुने सम्मेलनको पुर्वतयारीका लागि बसेको बैठकमा भिमदत्त नगरपालिका का नगर प्रमुख पदम बोगटी लगायत अन्य पालिकाबाट पनि प्रतिनिधिहरु लालझाडीका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की ,जनप्रतिनिधिहरुको सहभागी रहेको थियो ।

दिगो बिकासका लागि प्रत्येक बर्ष हुने कञ्चनपुर सम्मेलन २०८१ यो बर्ष लालझाडी गाउँपालिकाले आयोजना हुने भएको छ ।