धनगढी । ime लाइफ इन्स्योरेन्स कम्पनी सात वर्ष पुरा गरी ८औँ वर्षमा प्रवेश गरेको छ । सोहि उपलक्ष्यमा यस कम्पनीले देश भरी सप्तह व्यापीरुप विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । आज धनगढीको शहिद गेट देखि ट्रफिक चाैरहा परिक्रमा गरि कम्पनीको कार्यालय सम्म प्रभातफेरी ¥यारी ग¥यौ साथै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको जानकारी ime लाईफ ईन्स्योरेन्स कम्पनीका एरिया म्यानेजर प्रेमलाल राना ले दिनुभयाे ।










