२९ फाल्गुण, २०८० नरेश राना / कञ्चनपुर ,कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्। नगर प्रमुख ओझा नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा सोमबार नियुक्त भएका हुन्। संघका विभिन्न समितिमध्ये उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।