नरेश राना/लालझाडी, असार ७ । राना थारू कलाकारले विभिन्न आफ्ना मागहरु राख्दै आज बेलौरि नगरपालिका र पुर्नबॉस नगरपालिकामा माग पत्र सँगै नया जनप्रतिनिधिहरुलाई बधाई तथा दोसल्ला उड़ाएर शुभकामना दिएका छन।

राना थारू कलाकार मंचकी अध्यक्ष श्रीशा रानाले हाम्रा मागहरु बेलौरि नगरपालिका का अध्यक्ष पोतिलाल चौधरीले मा कलाकारलाई सम्मान गर्छु र यस मागलाई गाऊ सभा बटा पारित गरिने छू भनि बताए । यस्तै पुर्नबॉस नगरपालिका का उपाध्यक्ष भूलिया रानाले मा मेरो नगरपालिका बाट हुने राना थारू कलाकारको लागी माग पत्र नआएको भय पनि आफ्नो तर्फ बात सहयोग गर्ने बताए। यो माग लाई मा संबोधन गर्ने छू भनि उपाध्यक्ष राना ले जानकारी दिनु भयो ।

भोली कृष्णापुर नगरपालिका र बेल्डाडी गाऊपालिका जाने कलाकार मंच का सदस्य जगदीश रानाले बताउनुभयो।