कैलाली । धनगढि उपमहानगर पालिका वडा नं ७ बस्ने २२ बर्षिय सुरेश राना बेपत्ता रहेका छन । उनी फागुन ४ गते देखि घर नफर्केको बताईन श्रीमती अञ्जली राना ।
उनी भनिन सोही दिन देखि मोतिचोकमा टेलर सिक्दै गरेकि “मयरा चौधरि अाफ्नो कोठामा नरहेको उनी दुई बिच प्रेम सम्बन्ध रहेको कुरा मैले पछिबाट थाहा पाए । पसलमा गएर सोध्दा केटीको घर दांग हो भनेर बताईन ।
फागुन ५ गते मेरो जेठा ज्यु दांग पुगेर आए त्यहाँ उनको ठेगाना पत्ता लागेन हामी जिप्रका कैलालीमा खबर गरिसकेका छौ हालसम्म भेटिएको छन ।
यी दुवै जनालाई देख्नु हुने जो कोहिले मेरो फोन नं 9812687271 मा वा नजिकको प्रहरी चौकीमा खबर गरिदिन हुन अनुरोध गरेकी छिन अञ्जली राना ।






