नरेश राना/कञ्चनपुर, पौष ०६ । कञ्चनपुरको बेलौरी नगरपालिकामा आज लघुवित्त संस्थाले चर्को ब्याज लगाएको र नेपाल राष्ट्र बैंकको सम्झौता अनुसारको नीतिनियम विपरीत काम गरेको भन्दै विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति थियो।
विरोध सभामा केन्द्रीय अध्यक्ष मनिराम ज्ञावलीले प्रस्तुत गरेका थिए। लघुवित्तले तपसिल अनुसारका ५ बुद्दे माग हरु पूरा गरेपछि मात्रै हामी लाई सन्तुष्टि हुनेछ।






