नरेश राना/कञ्चनपुर, कार्तिक १८ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज शुक्रबार को दिन लोकतांत्रिक बाम गठबंधनलाई विजय गराउनका निम्ति पालिकामा दलित मुक्ति मोर्चा तथा संघ प्रचार प्रसार समिति गठन गरिएको हो।
जिल्ला सचिव रहेका सहवीर सुनारको प्रमुख अथितिमा जय महरको अध्यक्षत मा ६० सदस्य समिति गठन गरियो हो। प्रतिनिधि सभा सदस्य पूर्वः खानेपानी मन्त्री बिना मगर यस्तै वरिष्ठ नेता प्रदेश सभा सदस्य बन्धु रानालाई यसपालिको चुनावमा जिताउनाका निम्ति हामी एक ढिक्का भई चुनाबी प्रचार लाई तिब्रता दिएका छौं।







