धनगढी, कार्तिक ०१ । धनगढी उप महानगरपालिका वडा नं १ बाट नगर सदस्य तथा वडा इन्चार्ज राज कुमार घिमिरे को नेतृत्वमा वडा कमिटी पुरै नेकपा एमाले मा समाहित भएका छन् ।
त्यसै गरी वडा नं. ६ बाट नेपाली कांग्रेस का प्रभाव सली युवाहरु नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले मा प्रवेश भएका छन् | प्रवेश हुनेमा पदम राज जोशी, कृष्णा प्रसाद भट्ट, दीपक राज जोशी, तिलै राज जोशी रहेका छन् |








