नरेश राना/कञ्चनपुर, असोज २९ । कञ्चनपुर को लालझाडी गाउँपालिका वार्ड नं ४ मा रहेको कञ्चन सामुदायीक वन उपभोक्ता समिती को २०७९/०६/२८ गते को साधारण सभा बाट बन्द सत्र भोलि भनिएको सत्र आज लक्ष्मण सिंह ऐर को अध्यक्ष मा १३ सदस्यीय समिति गठन भएको हो।
उपाध्यक्ष मा बन्धो राना ,सचिव मा रेशम राना , सह सचिव अमन राना , कोषाध्यक्ष मा रामऔतार राना ,सदस्य मा पदम ऐर ,नगनमती राना , सुनिला राना, बास्मती राना, नन्दा राना,रहेको छ ।








