नरेश राना/कञ्चनपुर, १ क्वाँर । कञ्चनपुरको शुक्लाफँटा नगरपालिका वार्ड नं १२ मा रहेको झुलांगे पुल बिहीबार राती परेको अविरल पानीको सतहले पुलको दक्षिण पट्टि को पोल भाँचिएको छ। २ वर्ष अगाडि बनाएको झुलाङगे पुल भाँचिएको छ।
शुक्लाफाँट नगरपालिका वार्ड नं १२ मा मानवीय क्षति भएको छैन । २ गोरु सुँगुर बाख्रामा क्षति भएको वार्ड नं १२का वार्ड अध्यक्ष नबलबहादुर राना ले जानकारी दिनु भएको छ।







