जेम्स राना/बेलाैर, १३ सामन । रानाथनारु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा कञ्चनपुरको बेलौरी नगरपालिकाले आईतबार रानाथारु तीज पर्व सफल पार्न सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बेलौरी नगरपालिका का नगर प्रमुख पोतिलाल चौधरीले रानाथारुहरुको तीज पर्वको उपलक्ष्यमा नगरका सम्पुर्ण रानाथारुमा भाईचाराका साथ तीज सफल पार्न अनुरोध गर्नुका साथै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।