नरेश राना/कञ्चनपुर, जेठ २२ । कंचनपुर को लालझाडी गांउपालिका मा आइतबार का दिन “पृथ्बी संरक्षण :दिगो प्रकृतिमैत्री जिबन्।यापन”मूल नारा साथ बिश्वा बाताबरण दिबश को अबसर मा विभिन्न किसिमका प्रजातिका बिरुवा हरु बृक्षारोपण गरेका छन।

कार्यक्रममा लालझाडी गाउपालिका का अध्यक्ष निर्मल राना । वार्ड नं २ का वार्ड अध्यक्ष आशाराम राना, वार्ड नं ४ का वार्ड अध्यक्ष बहादुर राना, बिभिन्न समुदाय बन का अध्यक्ष सचिब जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा गा.पा अध्यक्ष निर्मल रानाको सभाध्यक्ष मा कार्यक्रम संम्पन्न भएको थियो। कार्यक्रमलाई NNSWA ले समंब्य गरी लालझाडी गा .पा. को आयोजना मा सम्पन्न भएको थियो ।

सो कार्यक्रम लाई सभाध्यक्षले हामी लालझाडीलाई एक घर एक बिरुवा ल्याउने पहल गरिरहेका छौ, यस्तै बिशिष्ट अतिथि बहादुर राना ले हाम्रो लालझाडी मा गाड़ी को धुवा ले बाताबरण प्रदूषण नभएको ले हामी लालझाडी मा पक्की रोड नभएको ले धूलो बाट बाताबरण प्रदूषण भैरहेको बताए, कार्यक्रम लालझाडी का योजना शाखा का प्रतिनिधि रामबहादुर थापा मगर ले संचालन गरेका थिए।