नरेश राना/कंचनपुर, जेठ २२ । कंचनपुरको लालझाडी गाउपालिका वार्ड नं ४ मा २४ घण्टे सुरक्षित सुत्केरी सेबा संचालन मा आएको छ।
सो कार्यक्रम मा सभापति लालझाडी ४ का वार्ड अध्यक्ष बहादुर राना रहनु भएको थियो भने प्रमुख अथिति लालझाडी गा. पा. का अध्यक्ष निर्मल राना रहनु भएको कार्यक्रम मा आज हामी बिस्तृत रुपमा यस लालझाडी अन्तर्गत स्वास्थ्य मा काम गर्ने सम्पूर्ण स्वस्थकर्मी ले आफ्नो ईमानदारी पूर्वक काम गरीदीन रा यस लालझाडी ४ को स्वास्थ्य संस्था का समस्या को बारेमा मा यहां का अग्रज राजनीतिक दल का बेक्तित्व संग सल्लहा गरेरा पालिका बात पूरा सहयोग हुन्छ साथै यस स्वास्थ संस्था मा एम्बुलेंस को पनि बेबस्था गर्नेछु ।
वार्ड ४ का वार्ड सदस्य गर्भू राना ले आज बटा भएको उद्धघाटन को दिन बात जो सुत्केरी महिला १हप्ता मा सेबा लीना आउँछ त्यस महिला लाई मेरो बेक्ति गत तरफ बात १००० का दरले सहयोग गर्ने छू भनि बाचा गरेका थिए।कार्यक्रम संचालन स्वास्थ्य कर्मी उमेश साहू ले गर्नु भएको थियो।







