नरेश राना/कञ्चनपुर, जेठ १४ । सामुदायिक बन समन्वय समिति को आयोजक मा यस१दिने अन्तर्क्रिया कार्यक्रम मा सहयोग तराई भु-परिधि कार्यक्रम( TAL) ले सहयोग गरी ११ समुदायक बन लाई अन्तर्क्रिया मा सभापति बैजनाथ सामुदायिक बन का अध्यक्ष श्री हीरा देवी राना रहनु भएकी थिइन ।
प्रमुख अतिथि लालझाडी गा पा का अध्यक्ष श्री निर्मल राना, बिशिष्ट अथितिमा लालझाडीका निर्बाचन अधिकृत चेतराज पन्त र सब डिभिजनका अधिकृत अमर सिंह धामी रहनु भएको कार्यक्रम मा बिशिष्ट अथितिले अशक्तहरुलाई समुदाय बन बाट विभिन्न किसिमका जनचेतना मुलुक कार्यक्रम गरी वहाँहरुलाई कसरी हामी अपंगतालाई अगाडि बढाउने भनी सम्पूर्ण समुदाय बन लाई अनुरोध गराउदै र समय समय मा अन्तकृय कार्यक्रम राख्ने छू भनि जानकारी गराएका थिए । यसै गरी कार्यक्रम मा प्रमुख अथितिले लालझाडीलाई समृद्ध लालझाडी कसरी बनाउने र आशक्त भएका ब्यक्तिहरुलाई मा समुदाय बन बाट पहिलो नम्बर मा राख्ने छू र अहिले को जल्दो बलड़ो समस्यालाई प्राथमिक को रूप मा राख्ने छू सो जल्दो बल्दो समस्या छाड़ा पसु चौपाया को निरन्तर गर्ने प्रतिबद्धता गर्छु सो आशक्तहरुलाई सामुदायिक बन मा पहुच १ दिने कार्यक्रम मा संचालन CFCC का सचिब नरेश भट्टले गर्नु भएको थियो ।








