निबा राना/धनगढी, जेठ ०७ । कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. ७ काे वडाध्यक्षमा नेकपा एमालेका माेती राना विजयी भएका छन्।
वडाध्याक्षमा एमालेका माेती रानाले १५४७ मत प्राप्त गरेका छन् । उनकाे निकट प्रातिद्वाद्वी नेपाली कांग्रेसका पुर्व वडाध्यक्ष सिता राम रानाले ११६१ मत प्राप्त गरेकाे छन्।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा माेती राना प्रजित भएता पनि २०७९ सालकाे निर्वाचनमा ३८६ मतले विजय भएका छन्।






