नरेश राना/लालझाडी,१२ बैशाख । ने.क.पा. एमालेबाट कञ्चनपुरको लालझाडी गाउँपालिकामा गाउँ प्रमुखका लागि राना र उपप्रमुखमा चौधरी रानाकाे उम्मेदवारी दर्ता गराएका छन । सोमबार ने.क.पा. एमाले तर्फबाट गाउँ प्रमुखका लागि निर्मल राना र उपप्रमुख्मा सपना चौधरी रानाकाे उम्मेदवारी दर्ता गराएका हुन ।

त्यसैगरी लालझाडी गाउँपालिकामा ने.क.पा. एमालेबाट वडा नं. १:-प्यारेलाल राना, वडा नं. २-आशाराम राना, वडा नं. ३-आशाराम चौधारी, वडा नं. ४-ओमप्रकाश राना, वडा नं. ५-पहल बहादुर थापा, वडा नं. ६-जीत ब. चौधरी उम्मेदवारी दर्ता गराएका छन ।